INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण, शरीर बन्धक र बेचबिखन घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८२ वैशाख ७ गते अपहरण गरी शरीर बन्धक बनाई यौन जन्य कार्यमा लगाएको आरोपमा प्रसौनी गाउँपालिका-४ का २५ वर्षीय शेख महमद अन्सारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा पीडित वैशाख ८ गते उजुरी दिनुभएको छ ।

उजुरीपश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

अन्य

भिडियो