INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–१ का ५० वर्षीय जयकृष्ण न्यौपानलाई प्रहरीले ०८२ वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशख २ गते प्रदेश अस्पताल, सुर्खेतमा भयो ।

अन्य

भिडियो