INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार, पाँच र ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालीमाटी गाउँपालिका–४, खैरेनीका ५८ वर्षीय इन्द्रबहादुर पुनलाई प्रहरीले ०८१ चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरूलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १३ गते इलाका प्रहरी कार्यालय, लुहाममा उजुरी दिएको थियो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो