INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका-७ का २४ वर्षीय सुन्दर गौतमलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई चैत ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपित गौतमलाई जबरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अन्य

भिडियो