INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत देशको उत्तर प्रदेश मोतियारी जिल्ला इरैया थाना घरभइ सैनामैना नपा–६, गल्लामण्डी डेरा गरी बस्ने ३१ वर्षीय रामबाबु कुमार कानुलाई प्रहरीले ०८१ चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो