१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिहारी गाउँपालिका–३ का २४ वर्षीय प्रेमी केवटलाई प्रहरीले ०८१ फागुन २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भिम अस्पताल, भैरहवामा भयो ।