INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

दाङ निर्वाचन क्षेत्र नं. २ (१) का नेपाली काङ्ग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई लक्षित गरी मङ्सिर ११ गते अज्ञात समूहले बम विष्फोट गराएको छ ।

प्रदेस सभा उम्मेदवार न्यौपाने तुलसीपुर उपमनपा-१९ छिल्लीकोट पुगेर घोराही फर्कदैँ गर्दा अज्ञात समूहले सक्राम भन्ने स्थानमा बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

उम्मेदवार न्यौपाने चढेको रा १ ज ६१२ नम्वरको गाडिलाई लक्षित गरी विष्फोट गराइएको प्रहरीले जनायो ।

अन्य

भिडियो