INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देबाहिगोनाही नगरपालिका-९ का २० वर्षीय अनिल गोसाईलाई प्रहरीले ०८१ फागुन १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई ०८१ माघ २८ गते गरुडा नगरपालिका-६ मा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध फागुन १२ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभयो । आरोपितलाई प्रहरीले सोहि दिन गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा फागुन १२ गते भयो ।

अन्य

भिडियो