१३ वर्षीया बालिकालाई फागुन १० गते बलात्कार गरेको आरोपमा भरतपुर माहानगरपालिका-२८ का २४ वर्षीय सनिल कुमाललाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको चितवन प्रहरी प्रमुख एसपी राजन लिम्बूले बताउनुभयो ।
पीडितको आफन्तले आरोपित विरुद्ध फागुन १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
पीडित बालिकाको फागुन १३ गते रतपुर अस्पतालमा फागुन १३ गते स्वास्थ्य परीक्षण गरिएको छ ।