INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई पुस २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई दुई महिनादेखि पटकपटक र पुस १९ गते अन्तिम पटक बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २२ गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो