१५ वर्षीया बालिकालाई ०८१ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १६ वर्षीय बालकविरुद्ध पुस ३ गते इलाका प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ ।
आरोपित ‘फरार’ रहेकाले घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।
पीडित बलिकाको स्वास्थ्य परीक्षण पुस २ गते धुलिखेल अस्पतालमा गरिएको छ ।