देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ । मतदान सुरु भएका क्षेत्रमा बिहानैदेखि लाइन बसेर मतदाताहरुले मतदान गरिरहेका छन् । दार्चुला, कञ्चनपुर, बझाङ, मकवानपुर, धनुषा, मोरङ, सुनसरी, उदयपुर, ताप्लेजुङ, दोलखा, काठमाडौँबाट इन्सेक जिल्ला प्रतिनिधिहरुले पठाउनु भएकाे केही तस्बिरहरू :
दार्चुला



कञ्चनपुर

![]()
बझाङ

मकवानपुर

मोरङ

सुनसरी

उदयपुर

ताप्लेजुङ

काठमाडौँ

![]()



धनुषा

दोलखा
