INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–२, बरदहवाका २४ वर्षीय सन्दीप कुमार थारुलाई प्रहरीले ०८१ कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १९ गते कोहलपुर नगरपालिका–२, बरदहवास्थित खेतमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २० गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो ।

पीडितको स्वस्थ्य परीक्षण कात्तिक २१ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।

अन्य

भिडियो