१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विजयनगर गाउँपालिका–५, ठाकुरापुरका २३ वर्षीय नसिरउद्दिन खाँलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते इलाका प्रहरी कार्यालय, गणेशपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १६ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।