INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार दुईजना आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०७४ भदौ ६ गते बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ का २३ वर्षीय कृष्ण वाईवा र हेटौँडा उपमहानगरपालिका-८ का २४ वर्षीय अशोक बिकलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले भदौ ८ गते नै जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ ९ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो