INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय रमेश तिरुवा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ कात्तिक १२ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १२ गते जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो