INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा औरही गाउँपालिका-४ का ६० वर्षीय ब्रहमदेव साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको भन्दै कात्तिक ३ गते उजुरी दिएको बालिकाकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक ३ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर दिपक कुमार सिहंले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो