INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–३, बरण्डीहवाका २२ वर्षीय मोहम्द मुस्तफालाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० माघ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो