१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २७ गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते जिल्ला अस्पतालमा भयो ।