INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ११ गते बलात्कार गरेको भनी पीडितकी आमाले भदौ २३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भदौ २३ गते गरिएको छ ।

अन्य

भिडियो