INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बह्रबिसे नपा–८ का २२ वर्षीय चिनलाल तमाङलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितले भदौ २३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भदौ २३ गते गरिएको छ ।

अन्य

भिडियो