११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ महाकाँल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमालाई ०८१ साउन १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बालिकालाई ललाइ फकाई साउन १३ गते ११ बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन १४ गते प्रहरीमा उजुरी दिएको प्रहरी प्रभाग कपनका प्रहरी हरिप्रसाद भट्टले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते थापाथलीस्थित प्रसुति गृह गरियो ।