INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इन्द्रावती गाउँपालिका– १ का २८ वर्षीय दावा भनिने प्रेम लामाविरूद्ध ०८१ जेठ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितलले ०८० फागुन २३ गते बलात्कार गरेको पीडित भन्दै पीडित पक्षको उजुरी परेको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल बिष्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो