INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगरपालिका नगरपालिका- ७ की २६ वर्षीया सुष्मीता सिंहले आफूलाई २८ वर्षीय पति हरिबहादुर शाहीले पुस २३ गते मदिरा सेवन गरी कुटपिट गरेको भन्दै पीडितले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयममा पुस २९ गते उजुरी दिनुभएको छ । ।

हरेक दिनआफूलाई मदिरा सेवन गरी  कुटपिट गर्ते गरेको पीडितले आरोप लगाउनु भयो ।

दुबै पक्षलाई पुस २ गते बोलाएर आवश्यक कानुनी प्रकृया अघि बढाउने महिला, बालबालिकातथा ज्येष्ठ नागरिक सेवा केन्दका प्रमुख सई संगीता रसाईलीले बताउनु भयो ।

अन्य

भिडियो