INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई साउन ३० गते बलात्कार गरेको आरोपमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-६ का २४ वर्षीय शम्भुराम शर्माविरूद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ३१ गते उजुरी दिएकी छन् ।

मौखिक उजुरीका आरोपमा आरोपितलाई साउन ३१ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३२ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो