INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया भाउजुलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय देवरलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ ।

घटना मङ्सिर १३ गते भएको र पीडितले ०८० पुस १ गते आरोपित विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १ गते जिल्ला अस्पतालमा भयो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर धमालाले बताउनुभयो ।

अन्य

भिडियो