INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धार्थनगर नपा–१२ का ३० वर्षीय धर्मराज यादवविरूद्ध कात्तिक १७ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएका छन् ।

पीडितलाई आरोपितले  कात्तिक ६ गते बलात्कार गरेको भन्दै कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देउजुरी दिएका थिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

 

 

अन्य

भिडियो