२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका-६ का जीवन भनिने २८ वर्षीय घनश्याम उप्रेतीलाई गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितले साउन ५ गते प्रहरीमा उजुरी दिएकी छन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ५ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको प्रहरीले जनाएको छ ।