INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–१ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर बिकलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८० असार १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो