INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय युवा जनस्वम्सेवकका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इञ्चार्ज हरि बस्नेतलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ ।

प्यूठान नगरपालिका-४ जुम्रीबाट होटलमा चिया खाइरहेको समयमा प्रहरीले गिरफ्तार गरेको नेपाल  कम्युनिष्ट पार्टीले जनाएको छ ।

उनलाई ‘अनुसन्धान’का लागि गिरफ्तार गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका  प्रहरी कार्यलय बिजुवारका इन्स्पेक्टर गोवर्धन थापाले बताए ।

अन्य

भिडियो