INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय नातेदारलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २६ गते प्रहरीमा लिखित उजुरी दिएको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २६ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो