INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला खानीखोला गापा—२, हाल चन्द्रपुर नपा—३ गैडाटार आफन्तकोमा बस्ने २५ वर्षीय बिमल राउतले ०७९ पुस ११ गते राति बलात्कार गरेको आरोपमा पीडितको बाबुले इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरमा पुस १२ गते जबरजस्ती करणी गरेको आरोपमा उजुरी दर्ता गराएका हुन ।

पीडितको स्वास्थ्य परीक्षण पुस १२ गते  चन्द्रनिगाहपुर अस्पतालमा भयो ।

आरोपीतलाई मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुस ११ गते राति घटनास्तलबाट गिरफ्तार गरी अनुसन्धान गरीरहेको डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनुभयो ।

 

अन्य

भिडियो