१५ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बहुदरमाई नपा–४ डकैला बुहवरीका २३ वर्षीय रम्भु साह तेली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २६ गते उजुर दिएको छ ।
आरोपित तेलीले बालिकालाई बिवाह गर्ने लोभ देखाएर ०७९ कात्तिक १४ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन वीरगंजको नारायणी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिनु भयो । घटना पछि आरोपित तेली फरार रहेकोले खोजि कार्य भइरहेको डिएसपी गिरीले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७