INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका-८  गणपतेका ६३ वर्षीय  रामजीबहादुर थापा क्षेत्रीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ।

पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा कात्तिक १७ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण १७ गते दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो