INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया सौतनी आमालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषविरुद्ध ०७९ वैशाख २३ गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

आफूलाई ०७८ माघ ४ गते दिउँसो घरमा बसेका बेलामा बलात्कार गरेको पीडितको आरोप छ ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ वैशाख २३ गते चौतारा अस्पतालमा गरियो ।

आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

अन्य

भिडियो