INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– १० होङदीका २५ वर्षीय नेत्र सारूलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १९ गते रामपुर नगरपालिका–१० होङदी गाउँमा भैलो खेल्ने क्रममा बलात्कार गरेको भन्दै पीडितले आरोपित विरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २० गते पाल्पा अस्पतालमा गरिएको छ  ।

अन्य

भिडियो