INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–६ का २५ वर्षीय हर्कबहादुर बिकलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो