INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १९ गते राती बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।

 पीडितको स्वास्थ्य परीक्षण साउन २० गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो