INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का २० वर्षीय शिखर डाँगीलाई साउन १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १० गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

 

 

अन्य

भिडियो