INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–१२ का ३२ वर्षीय दिनेश विश्वकर्मालाई चैत ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा पुस १२ गते उजुरी दिएकी थिइन् ।

पीडितकी आमाले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरूपले पुस १२ गते नै दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पुस १२ गते गरिएको थियो ।

अन्य

भिडियो