INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–३ रजघराका ३३ वर्षीय गणेश पाण्डेलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २५ गते रामपुर नपा–३  स्थित जङ्गलमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटनाबारे स्थानीयले जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको एसपी दीपेन्द्र जिसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  फागुन २५ गते रामपुर अस्पताल  गरिएको प्रहरीले जनायो ।

 

 

अन्य

भिडियो