१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–६ का १९ वर्षीय निर्मल पुनलाई फागुन १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई विवाहको प्रलोभन देखाएर माघ २१ बलात्कार गरेर सम्पर्क विहीन भएको भन्दै पीडित पक्षले फागुन १ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित उपर बलात्कार मुद्दा चलाइएको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७