INSEC Online

📅 २०८३ जेष्ठ २१

टावरमा अज्ञात समूहद्वारा बम विस्फोट

केराबारी गाउँपालिका–२ सिंहदेवीस्थित ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा अज्ञात पक्षले माघ १२ गते बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट जेनेरेटर, पावर प्लान्ट, एलटी पेनलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो