INSEC Online

📅 २०८३ जेष्ठ २२

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

दमक नगरपालिका–१० सेतुमारी स्थित निर्माणाधीन झापा–मोरङ्ग जोड्ने रतुवा खोला पुलमा प्रयोगमा रहेको शर्मा एण्ड कम्पनी र अणक जेबी कन्ट्रक्सनको कम्पनीको बा.२ क ३८८ न कोे स्काभेटरमा माघ ६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सामग्री रेखदेख गर्ने कर्मचारीलाई हल्ला नगर्न धम्की दिएर आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो