३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय देवरलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले आफुलाई माघ १२ गते बलात्कार गरेको भन्दै माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।
सुरक्षा घेराभित्र असुरक्षित महिला तथा बालिका
घरलाई मानिसको जीवनको सबैभन्दा सुरक्षित आश्रयस्थल मानिन्छ। जहाँ विश्वास, संरक्षण