खैरहनी नगरपालिका–२ मा रहेको एनसेल टावरमा माघ १३ गते राती अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट टावरमा क्षति पुगेको छ । दमकल र प्रहरीको सहयोगमा आगजनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो । कस्ले किन आगजनी गरेको भनी एकिन नभएको र घटनाको अनुसन्धान जारी रहेको डिएसपी कोइरालाले बताउनु भाये ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि