INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोशी गाँउपालिका–४ का २३ वर्षीय धिरज यादवलाई पुस २० गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी विनोद शर्माले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ८ गते गरिएको छ ।

 

 

 

अन्य

भिडियो