नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले आठबीस नपा–८ तिलेपाटाका ३३ वर्षीय नगेन्द्रबहादुर सिजापतीलाई पुस १७ गते राकमबाट गिरफ्तार गरेको छ ।
शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सुचनाका आधारमा सिजापतीलाई गिरफ्तारपछि हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
आठबीस नपा–४ राकम बजारमा खुद्रा पसल गरी बसेको अवस्थामा सिजापतिलाई गिफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७