INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबालाई मङ्सिर १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो