INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका स्याङ्जा जिल्ला सदस्य भिरकोट नपा–१ का ४८ वर्षीय सागर अर्याललाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

अर्याललाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट गिरफ्तार गरिएको डिएसपी मित्रवन्धु शर्माले बताउनुभयो ।

अन्य

भिडियो